रौतहटको विजयपुर नगरपालिकामा भ्यागुते रोगको प्रकोप
रौतहट । रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगले प्रकोपको रुप लिएको छ । जसका कारण नगरभित्रका सातवटा भैँसी मरेका छन । पछिल्लो दुई...
सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको...
काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ...
ओढारमा दशवटा भैँसी पालेर दुई छोरालाई डिग्री पढाउने केटरी बोहरा
गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो ।
धानको सुपर जोनमा नै घट्यो धानको उत्पादन
नेपालमा राम्रो धान फल्ने जिल्लाको रुपमा परिचित झापामा यस बर्ष धान उत्पादन घटेको छ । खेती योग्य जमिनलार्ई प्लटिङ्ग र निजी वन विस्तारले धान उत्पादनको क्षेत्रफल घट्दै गईरहेको छ ।
चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।
मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट
काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले...
किसानको दुखेसो हाम्रो लगानी उठ्दैन, बिचौलीया मालामाल हुन्छन्
झापा । अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौदेखि दश रुपैयाँ प्रतिगोटा छ । लागत मूल्यमा समेत घटाएर किसानले सात रुपैयाँ प्रतिगोटा अण्डा...
दोलखामा २ करोडको सुन्तला उत्पादन
दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु २ करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।
चिसो मौसममा बगैंचाको हेरचार यसरी गर्नुहोस
जाडो मौसममा बिरुवामा तुषारोको असर सबैभन्दा धेरै हुन्छ । यही कारण जाडो मौसममा उत्पादित हुने खेतीबाली सामान्यतया ८० प्रतिशतसम्म नोक्सान हुनसक्छ । त्यसैले समयमा...
कुखुराको मूल्यमा आएको गिरावट रोक्न १० दिन चल्ला उत्पादन नहुने
मङ्सिर २९ गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अन्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढी उमेरका माउ प्यारेन्ट बिक्री गर्ने र पोल्ट्रीमा देखापरेका समस्या समाधानका लागि सहयोग गर्न सरकार र वित्तीय संस्थासँग पहल गर्ने निर्णयसमेत गरेको छ ।









