गण्डकी प्रदेशमा रोजगारीको अवसर (कृषि र भेटेनरीमा ३० जना माग )
कृषि डेली – गण्डकी प्रदेश सकरारले विभिन्न पदमा रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश विकास स्वमसेवकका लागि दरखास्त...
यस्ता छन प्राङगारिक कृषि मेलाका आकर्षण (भिडियोसहित)
कृषि डेली - ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला सुरु भएको छ । प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै शुक्रबारबाट ललितपुरको...
माडिलाई मोतीमा रुपान्तरण गर्ने यस्तो छ योजना (भिडियो कुराकानी)
कृषि डेली - चितवनको माडी नगरपालिकाले कृषिबाट नै समृद्ध नगरको सपना देखेको बताएको छ । संघीय संरचनामा देश जाँदा नगरपालिका बनेको माडी अहिले कृषिमा...
नेपाली महिलाको आर्थिक अवस्था कमजोर : विश्व बैंक
कृषि डेली - उद्यम तथा व्यवसाय, रोजगारी, आर्थिक, कानुनी अधिकार र निर्णयमा नेपाली महिला अझै पछाडि रहेको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ ।
बैंकले बुधबार...
कृषि ज्ञान केन्द्र चितवनले किसानका लागि विभिन्न कार्यक्रम ल्यायो, कार्यक्रममा सहभागि...
कृषि डेली - कृषि ज्ञान केन्द्र चितनवनले आ.व. २०७५÷०७६ को प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रहरुमा कृषि परियोजना सञ्चालन...
राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुन १६ देखि १९ सम्म जावलाखेलमा
कृषि डेली - विगत ११ बर्षदेखि निरन्तर सञ्चालन हुँदै आईरहेको बाह्रौं प्राङ्गारिक कृषि मेला फागुन १६ देखि १९ गतेसम्म जावलाखेल फुटबल मैदानमा आयोजना हुने...
शुरू भयाे प्रदेश ५ सरकारकाे स्मार्ट कृषिगाउँ बनाउने याेजना
कृषि डेली - दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो । तरकारी र कागती खेतीमा अधिकांश परिवार निर्भर रहेको हर्दवागाउँ...
माडी नगरपालिकाको अनुकरणिय अभ्यास ‘कृषिबाटै समृद्ध नगरको सपना’
चितवन - संविधानले परिकल्पना गरे अनुरुप देश संघीयतामा गएको छ । पहिलो अभ्यासको रुपमा रहेको संघीयता कार्यान्वयनको पाटो जती जटिल छ उती नै मात्रामा...
कृषि तथा वन विज्ञान विश्रविद्यालयमा रोजगारीको अवसर (विज्ञापनसहित)
कृषि डेली - कृषि तथा वन विज्ञान विश्रविद्यालय रामपुर, चितवनले विभिन्न पदहरुमा रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । ३५ दिने म्याद राखी खुल्ला...
जडीबुटी उद्योग स्थापनाबाट फेरिएकाे महिलाकाे जीवन
कृषि डेली - पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ...