सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब...

कृषि कामलाई जागिरले छेकेन, जागिर खाएरै कृषिबाट मनग्य आम्दानि

तनहुँ - तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा । काम गर्नलाई...

लोप हुँदै पुराना बाली, कोदो पाउनै मुस्किल

बैतडी - बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने...

धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी, २६ असोज - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन...

उत्पादन वृद्धि गर्न किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदान

दाङ - तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ । उपमहानगरपालिका भित्रका १९वटै...

च्याङ्ग्राको मासु प्रतिकेजी सात सय रुपैयाँ

काठमाडौं - नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७००...

चिनीमा अल्झेको राजनीति,कुरा गर्ने की काम ?

काठमाडौं प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ...

दशैंको मुखमा खाद्यान्न संकट

काठमाडाैं - नेपालीको महान् चाड दशैँ नजिकए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा...

काठमाडौंबाट दैनिक निस्कने १२ सय मेट्रिक टन फोहोरको व्यवस्थापनमा चुनौती

काठमाडाैं - लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएकोे समस्यामा चुनौती देखिएको छ । यसको समाधानमा सरोकारवाला निकाय भने निरन्तर लागिरहेका छन् । आगामी शुक्रबारसम्ममा...

किसानले पाउने पेन्सनका लागि यस्तो बन्दैछ कानुन

काठमाडौं - राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको...