सरकार के अब कोही भोकै मर्दैनन ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गर्नुभएको थियो...

नेपालको कालो सुनमा चीनको चासो

झापा – नेपालको कृषिजन्य उत्पादन अलैँचीका विषयमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधीमा प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो...

जब भिरपाँखामा लाखौ रुपैयाँ फल्यो….

गुल्मी – गुल्मी हुँगा रुक्सेका किसानहरुले चार पाथी जौ फल्ने भिरालो बारीमा लाखौका काक्रा र तरकारीहरु फलाइरहेका छन् । दुई भैंसी, दुईचार बाख्रा पालेका रामकृष्ण...

संकटमा इलामको चिया व्यवसाय

इलाम – देशको अर्थतन्त्रमा महत्वपूर्ण भाग ओगट्दै आएको इलामको चिया व्यवसाय संकटमा परेको छ । मजदुर अभावका कारण हरियो पत्ती टिप्न समस्या भएपछि व्यवसाय...

सरकारसँग झुके कालीमाटी तरकारी बजारका व्यवसायी

काठमाडौँ — तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै संषर्घका सबै कार्यक्रमहरु अन्त गरेको जनाएका...

वातावरण विज्ञान पढेर कृषिमा जादु गरेका मनिष (भिडियो कथा)

काठमाडौं - नेपालमा रोजगारीको सम्भावना नदेखेर दैनिक हजारौं युवा विदेश गइरहेका छन् । तर नेपालमा नै केही गरौ भन्ने भावना बोकेर संघर्ष गर्ने युवाको...

संसदमा खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो...

सरकारले नीति ल्यायो तर कार्यान्वयनमा ध्यान दिएन : चिया किसान

पाँचथर - सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु...

तरकारीको सिण्डिकेट तोड्न सरकारको अन्तिम तयारी

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा...

कालिमाटि तरिकारी बजारमा सरकारलाई चुनौती दिने ९८ स्टलको सम्झौता खारेज

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १...