तरकारी बजारको दादागिरी अन्त्य गर्ने सरकारको तयारी
काठमाडौं – सरकारले बजार अनुगमनको क्रममा बाधा पुर्याउने व्यापारीको दर्ता नै खारेजी गर्ने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्याउने...
पोल्ट्री फर्मको राजधानी चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री सम्मेलन हुने
काठमाडौं, भदौ ४ –कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने भएको छ । आउँदो कार्तिक ११ देखि १३ गतेसम्म हुने...
जमिन बाँझो राख्ने जग्गा धनीलाई कारबाही सुरु
नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले जरिवाना लिने गरेको नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेकोमा नगरपालिकाले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको वनले बताए ।
यसरी गर्नुहोस अकबरे खुर्सानीको खेती (सम्पूर्ण प्रकृयासहित)
खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन् । त्यस मध्ये पूर्वी नेपालमा अकबरे...
काठमाडाैंका लागि दैनिक तीन कराेड लिटर पानी थपियाे
अाजदेखि काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थप गरेर वितरण सुरु गरिएकाे हाे ।
बाँझो जमीन राख्नेलाई कारबाही
चितवन – रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए।
वृद्धि हुँदै नेपाल आउने पर्यटकको सङ्ख्या
सन् २०१८ को सात महिनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो भएकाे नेपाल पर्यटन बाेर्डले जनाएकाे छ ।
सरकारले ताेक्याे चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब
प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो । जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ हुने छ ।
‘हुल बाँदरले अन्नबाली खाइदियाे, सरकारकाे ध्यान जाअाेस्’
बाँदर अातंककाे समाचार त हामीले बेला बेलामा सञ्चार माध्यम मार्फत जानकारी पाइरहेका छाैँ । अब बाँदर अातंक राेक्नका लागि सांसदले सरकारकै ध्यानाकर्षण गराउन थालेका छन् ।
बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर जरिवाना
एजेन्सी - विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ।
एकजना व्यक्तिले ग्लाइफोसेट नामक...









