विषादीयुक्त फलफूल र तरकारीबाट कसरी बच्ने ?
केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पुर्याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको...
किसानलाई सूर्यमुखी स्याहार्ने चटारो
पाल्पा । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट...
९ महिनामा भारत र इण्डोनेसियाबाट ५२ करोडको गोलभेँडा आयात
काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ मा विदेशबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको...
रहर बालीमा लाग्ने प्रमूख रोग, कीराहरु र तीनको व्यवस्थापन
१. परिचय
रहर (Cajanus cajan L. Millsp.) लोकप्रिय र बहुउपयोगी वर्षे दलहन बाली हो । आ.ब. २०७५(७६ मा नेपालमा रहर १६७५३ हेक्टर क्षेत्रफलमा लगाईएको थियो...
कृषि विश्वविद्यालय स्थापनाको ११ वर्ष र आगामी चुनौतीहरु
देशको एकमात्र प्राविधिक विश्वविद्यालयको रुपमा देशको अर्थतन्त्रको मुख्य आधार मानिएको कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र प्रसार समेतको जिम्मेवारी सहित स्थापित कृषि तथा वन विज्ञान...
कृषि केन्द्रले दियाे काठमाडाैं उपत्यकाका तीन जिल्लाका २८५ किसानलाई अनुदान
बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबर्द्धनका लागि २ सय ८५ कृषकलाई अनुदान दिएको छ । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्र ललितपुरले काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्लाका २ सय ८५ किसानलाई अनुदान दिएका हाे ।
१४ बालीका ३६ जात उन्मोचन तथा पञ्जीकरण (जातहरु तथा सिफारिस...
काठमाडौँ । राष्ट्रिय बीउबिजन समितिले चार बालीका थप १५ नयाँ जात उन्मोचन र १० बालीका २१ जात पञ्जीकरण गरेको छ । जसमध्ये गहुँका १०, फापर...
माटोको नमूना सङ्कलन गर्ने तरिका र अपनाउनु पर्ने सावधानी
हामी कहाँ माटोको उवर्राशक्ति के कति छ र त्यसको सुधार वा व्यवस्थापन गर्न के गर्नु पर्दछ भन्ने थाहा पाउनको लागि माटो परीक्षण गराउने परम्परा...
नेपालमा तरकारी खेतीको लागि संरक्षित संरचनाको प्रयोगबाट फाइदा लिन ध्यान दिनुपर्ने...
नेपालमा क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेले वि.सं २०५१ सालतिर बेमौसमी तरकारी उत्पादनका लागि लुम्ले आसपासका क्षेत्रमा वर्षात तथा चिसोबाट तरकारी जोगाई बेमौसमी उत्पादनको लागि...
चैते धानको रोपाइ आधुनिक मेसिनबाट (भिडियोसहित)
चितवन । चितवनमा आधुनिक मेसिनको प्रयोगबाट चैते धानको रोपाइ सुरु गरिएको छ। विगतमा मान्छेले धेरै समय लगाएर धान रोप्ने गरेको चितवनका विभिन्न क्षेत्रमा यसपटकबाट...