यस्ताे पनि पर्यटकीय क्षेत्र : घाममा धुलाे, पानीमा हिलाे

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ दोस्रो साताभित्रै सडक मर्मत गरिने र खाल्डाखुल्डीरहित बनाइने बताए।प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते सरोकारवाला सबै निकायका प्रमुख तथा पदाधिकारीलाई बोलाएर सडक मर्मत गर्न निर्देशन दिएका थिए ।

किन गर्छन् मानिसले पशुसँग याैन सम्पर्क ?

नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।

गर्भवती बाख्रामाथि सामूहिक बलात्कार !

भारतको नयाँदिल्ली नजिकैको एक गाउँमा गर्भवती बाख्राको सामूहिक बलात्कार भएको छ । बाख्रालाई खोरबाट निकालेर सामूहिक बलात्कार गर्ने ८ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

सहकारीमार्फत कृषिको आधुनिकीकरण सहज

काठमाडौं, साउन १४ - प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललगायत तीन सहकारीकर्मीलाई...

धूलो दूधको बोलपत्र खारेज गर्ने कृषि मन्त्रालयकाे निर्णय

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भएको बताएका छन् ।

सरकारले फेरि फुटायाे कृषि विकास मन्त्रालय

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय बनाउने निर्णय गरेको हो ।

सिरहामा डिएपी मलको अभाव

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए। 

पर्याप्त वर्षा नहुँदा धानबाली सुक्‍न थाले, मन्त्रालयको तथ्यांकमा ६४ प्रतिशत रोपाइँ...

साउन महिना लाग्दासम्म देशका अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । 

मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्याे

माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ ।

किसानले पोखे सडकमा दूध

चितवन — चितवनको भण्डारामा किसानहरूले शुक्रबार सडकमै दूध पोखेका छन् । मूल्य घटाउन लागेको भन्दै विरोधमा सडकमा दूध पोखेका हुन् । राप्ती नगरपालिकाअन्तर्गतको दुग्ध उत्पादक सहकारी संस्थामा...

ताजा समाचार