जिल्ला कृषि र पशु सेवा कार्यालय असार मसान्तसम्म यथावत रहने
काठमाडौं, वैशाख १ – जिल्ला कृषि र पशु सेवा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने भएका छन् । देश संघीय संरचनामा गए विभिन्न सरकारी कार्यालय...
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल
काठमाडौं, चैत ३० – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
फ्लोरिकल्चर एशोसिएसन...
काठमाडौंको प्यास मेटाउँदै मेलम्ची, दशैसम्म काठमाडौंमा
काठमाडौं, चैत २९ –
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अन्तिम खण्ड सिन्धु(ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । उपराष्ट्रपति नन्दकिशोर...
अव यात्रा गर्ने छ किताव, तपाईको दैलोसम्म
काठमाडाैं, चैत २९ -
पठन संस्कृतीको विकासका लागि किताव यात्रा प्रा.ली ले देशव्यापी रुपमा अनलाईन मार्फत किताव विक्री वितरण सुरु गरेको छ ।
काठमाण्डौ प्रदशर्नीमार्गमा आज...
रारा आउने पर्यटकलाई गाउँमै बास
मुगु, चैत २९ -
आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ...
पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल
काठमाडौँ, चैत २८ -
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ ।
नेपाल...
त्रिभुवन विश्वविद्यालयको तीन र चार वर्षे स्नातक तहको परिक्षा तालिका सार्वजनिक
काठमाडौं, चैत २५ – त्रिभुवन विश्वविद्यालयको ४ वर्षे बिबिएस, बिएस्सी तथा तीन वर्षे बिएड परिक्षाको समयतालिका सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपीओलीलाई कृषि विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि
काठमाडौं चैत २५ – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालय मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ ।
विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी...
नेपाल र भारतबीच कृषि ,जलमार्ग र रेलमा सहकार्य गर्न १२ बुँदे...
काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा तीन...
चितवनको रत्ननगरमा देखिएको रोग बर्डफ्लु नभएको पुष्टी
प्रदिप पौडेल/कृषि डेली ।
चितवन, चैत २४ – चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी...