पाखाबारीमा कुहिने लप्सीले फेरिएको जीवन

राजन पौडेल पर्वत– बनको बाटो यात्रा गर्दा बाटै भरी छरिएका लप्सीले हिड्न पनि असहज,फलेको लप्सी झरेर धान काट्नै नमिल्ने, पाखाभरी कुहिएका लप्सी हुन्थे ।...

नेपालमा कृषि तथा वन विज्ञान शिक्षा नीति कति आवश्यक (भिडियोसहित)

♦प्रदिप पौडेल चितवन - नेपालमा राष्ट्रिय कृषि तथा वन विज्ञान शिक्षा नीति बन्नुपर्ने एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । कृषि तथा वन विश्वविद्यालय चितवनले आयोजना...

कृषि र वनका निजी क्याम्पसको भर्ना प्रक्रिया रोक्का

चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी...

कृषि विश्वविद्यालयका प्राध्यापकहरु फेरी आन्दोलित (विज्ञप्तीसहित)

कृषि तथा बन विज्ञान विश्व विधालयमा जारी आन्दोलन नरोक्ने प्राध्यापकहरुले चेतावनी दिएका छन् । निजि कलेजहरुलाई अबैज्ञानिक रुपमा सम्वन्धन दिईएको र भर्नाका लागि समेत...

नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपाल एनिमल साईन्स एसोशिएसन (नासा) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सकिएको छ । कार्तिक २९ गतेदेखि ३० गतेसम्म चलेको महाधिवेशनले विभिन्न विषयमा...

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा आगजनी

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्र्थीहरुले आगजनी गरेका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र...

मौसमी फुलखेतीबाट मनग्य आम्दानी

बनेपा- विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आउनुभएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा...

कृषि विश्वविद्यालयका विद्यार्थी पढदै, कमाउँदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर...

फूलमा आत्मनिर्भर बन्दै चितवन

चितवन । महान चाड तिहार नजिकिदै गर्दा सयपत्री तथा मखमली फूलको कारोबार चितवनमा पनि बढ्न थालेको छ । चितवन  फूल खेतीमा बिस्तारै आत्मनिर्भर बन्दै गइरहेको...

जब कृषकले आफैं किसान बजारको सुरुवात गरे..

गोरखा - किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर...