पर्यटन प्रवद्धनका लागि नेपालमा प्याराग्लाइडिङ विश्वकप
स्याङजा - स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक खेलमैदानमा पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ बिहीबारदेखि सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल...
गाई फार्म स्थापनाको लागि ३२ अर्बको योजना
पोखरा —
गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३...
पर्वतका पाँच नयाँ गन्तव्य पर्यटकीय सूचीमा
पर्वत ।
थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ...
नेपाल असल कृषि अभ्यासको लोगो सार्वजनिक
काठमाडौं -
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल असल कृषि अभ्यासको आधिकारिक लोगो सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर लोगो...
लोप हुँदै पुराना बाली, कोदो पाउनै मुस्किल
बैतडी - बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने...
पशुपति वृद्धाश्रमका वृद्धवृद्धाको पीडा खान त पाइयो, स्वच्छ हावा पाइएन
काठमाडौं- सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् ।
स्वच्छ वातावरण र खानेपानी...
लोप हुँदै मखान खेती
महोत्तरी - विभिन्न चाड पर्वमा प्रयोग हुने मखान (मखना) खेती महोत्तरी जिल्लाबाट लोप हुँदै गएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका...
चिनीमा अल्झेको राजनीति,कुरा गर्ने की काम ?
काठमाडौं प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ...
दशैंको मुखमा खाद्यान्न संकट
काठमाडाैं - नेपालीको महान् चाड दशैँ नजिकए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । टेण्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा...
गाईपालन बाटै मासिक आधा लाख आम्दानी
पाल्पा - रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी...









