चितवनमा हुने अन्तराष्टिय पोल्ट्री सम्मेलनमा १७ वटा विशेष कार्यपत्र प्रस्तुत...

चितवन - कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ ।  सम्मेलनमा  १७ वटा कार्यपत्र विशेष आमन्त्रित विज्ञहरुले...

खाद्य स्वच्छता अभियान शुरु

काठमाडौं - खाद्य स्वच्छता तथा गुणस्तर अभियान—२०७५ आजदेखि शुरु भएको छ । उपभोक्तामा खासगरी दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, खाने तेल लगायतका...

यसरी हुँदैछ चियाखेतिको बीमा

काठमाडौं । बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले बताएको हो ।...

तनहुँको विकट गाउँमा व्यवसायिक कफी खेती शुरु

तनहुँ - तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा...

केरा किसानको गुनासो : न सहयोग पाइयो, न पर्याप्त नाफा कमाइयो

कैलाली - कैलालीका केरा किसानले सरकारले आफुहरुलाई सहयोग पनि नगरेको र भारतबाट आयात भएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा केराबाट पर्याप्त नाफा पनि कमाउन नसकेको...

खोला तारिदिए बापत अन्न दिने यस्तो प्रथा

दाङ - कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै...

सयपत्री फूलमा आत्मनिर्भर बन्न खोज्दै झापा

अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म...

वातावरणका लागि किन गाईभैँसी खतरनाक ?

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरुका लागि गार्ईभैँसीको ग्यास तथा डकार चिन्ताको विषय बनेको छ ।

दैनिक एक माना दुध दिने यो दुधालु गोरु (भिडियोसहित)

नेपाली समाजमा एउटा उखान थियो । गोरु ब्याउँदैन, तर यो भनाइ अब गलत साबित भएको छ । सन्दर्भ हो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, इचोक पुरानागाउँमा...

रुख बिरामी भएपछि स्लाइनमार्फत औषधि दिइँदै (तस्बिरमा)

यो रुख निकै विशाल छ र तीन एक्कड क्षेत्रफलमा फैलिएको छ । यो रुख दुनियाँको दोस्राे सबैभन्दा ठूलो रुख भएकाे दावी गरिएकाे छ । बुढ्यौली लागेसँगै यो रुखमा धमिराको आक्रमण निकै बढिरहेको छ ।