खेती योग्य फाँटमा इट्टा उद्योग र बस्ती भरिँदा तरकारी उत्पादन घट्याे

जिल्लालाइ तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लाभर ७२ हजार ७ सय ६० मेट्रिक टन तरकारी उत्पादन हुन्छ । आर्थिक वर्ष २०७४–०७५ मा दुई अर्ब १८ करोड २५ लाखको तरकारी उत्पादन भएको छ ।

राेपेकाे १५ वर्षपछि फूल्ने याे गन्हाउने ‘लास फूल’

यस्ताे फूलकाे बारेमा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । जुन फूल रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ ।

यसकारण कृषि कर्ममा प्रविधिको महत्व छ

झापा – खेतीमा खर्च मात्र हुन थालेपछि कुनैबेला निराश बनेका झापाका किसान यतिबेला हर्षित छन् । झापाको २ हजार हेक्टर क्षेत्रफललाई सरकारले धान सुपरजोन...

मूलाले मूल्य नपाए पछि किसान चिन्तित

पाँचथर – पाँचथरको माथिल्लो भेगमा उत्पादित मुलाले मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन् । विगतका वर्षमा अहिलेकै सिजनमा प्रतिकिलो ३५ रुपैयाँमा विक्री भएको मुला...

वातावरण विज्ञान पढेर कृषिमा जादु गरेका मनिष (भिडियो कथा)

काठमाडौं - नेपालमा रोजगारीको सम्भावना नदेखेर दैनिक हजारौं युवा विदेश गइरहेका छन् । तर नेपालमा नै केही गरौ भन्ने भावना बोकेर संघर्ष गर्ने युवाको...

टर्कीपालन व्यवसायले फेरिएको जीवन

नवलपरासी – नवलपुरको कावासोती–१५ का सुनिल गुरुङ टर्कीपालन व्यवसायबाट वार्षिक लाखौंको आम्दानी गर्न सफल हुनुभएको छ । ६ वर्ष वैदेशिक रोजगारीमा कतार जानुभएका गुरुङले...

यसरी गर्नुहोस अकबरे खुर्सानीको खेती (सम्पूर्ण प्रकृयासहित)

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन् । त्यस मध्ये पूर्वी नेपालमा अकबरे...

खेतीपातीको काम सकिएपछि कर्कलाकाे भित्री पात खाएर मनाइने ओल्के पर्व

प्रदेश  नम्बर सातकाे  पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ । ओल्के पर्वमा ठूलाबडा, मान्यजनलाई सम्मान स्वरुप कर्कलाको भित्रिपात, फलफूल आदि दिने र दक्षिणा...

किन मनाइन्छ नाग पञ्चमी ? थाहा पाउनुस् रोचक कथा

प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ ।

यस्ताे अचम्मकाे अालु : ८ किलाे ताैल, पैतालाकाे अाकार

ब्राजिलको सान्टा क्यान्तारिना प्रान्तस्थित मेलिरो सहरमा बस्ने किसान दम्पत्ती मार्ली र पाउलो सिक्विनेलले आफ्नो बारीमा अनौठो आलु फलाएका छन् । उक्त आलुको तौल ८ किलो छ भने यसको आकार ठ्याक्कै मानिसको पाइताला जस्तो छ ।