माओवादीका चक्रपाणी खनाल कृषि मन्त्री

काठमाडौं चैत २ – केपी ओली नेतृत्वको सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेको छ । तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा नेपालले कृषि मन्त्री पाएको छ । कृषि...

कृषकलाई हाते ट्याक्टर

नुवाकोट चैत २ – सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा...

नेपालकाे समृद्धि पर्यटन प्रवद्र्धनबाट सम्भव

काठमाडौं संवाददाता चैत १ – सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा एक कार्यक्रमका बत्ताले जोड...

जंगली जनावर आतंक : बँदेलले हैरान बनायो किसानलाई

महोत्तरी चैत १ – महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलको हर्कतले किसान हैरान भएका छन् । जिल्लाको उत्तरवत्र्ती वन क्षेत्रबाट १५ किलोमिटर दक्षिणका बस्ती/बस्तीमा जंगली...

लगनशिलताले नेपालमै मालामाल : घाँसबाट वार्षिक १० लाख आम्दानी

तेह्रथुम संवाददाता फागुन ३० – पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन...

कृषि क्षेत्रमा सम्भावना : गाउँ कै कच्चा पर्दाथ, गाउँ मै रोजगारी

ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका–४ पंखुका राजकुमार राईलाई दिनभरी गाउ“को सहकारी, खेतीपाती, घरको कामपछि बचेको समय अचार उद्योगमा दिँदै फुर्सद हुदैन । ‘बचेको समय उद्योगमै...

मौरी व्यवसाय प्रवद्धनका लागि अनुसन्धान केन्द्र बनाइने

इलाम – इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवद्धनका लागि मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ । गाउँपालिकाका ६ वटै वडाहरुमा मौरी पालनको...

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ

प्रदेश ४ -  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई/चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट...

बजेट सक्ने मेसो, कृषक बिना कृषि मेला

प्रदेश ७ – कृषि खाद्य तथा पोषण परियोजनाले बझाङमा कृषक विनाको कृषि मेला प्रदर्शनी गरेको छ । शनिबार जालपा उमाविको प्राङ्गणमा सम्पन्न गरिएको कृषि...

उन्नत जातका बाख्रा पालन व्यवसाय सुरु

म्याग्दी – बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम...

ताजा समाचार