खाद्यसंकट आउन नदिन सरकार सचेत छ : कृषिमन्त्री

धनुषा । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

उत्पादन कम र भारत निर्यातले गोलभेँडाको मूल्यमा अत्याधिक वृद्धि

काठमाडौं । महिना दिन अगाडी बिक्री नभएर सडकमा फालिएको गोलभेडा अहिले १७० रुपैयाँ पुगेको छ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको...

सिन्धुलीमा गाईंभैंसी पालनसम्बन्धी अन्तरक्रिया

सिन्धुली । सिन्धुलीको कमलामाईमा गाईंभैंसी पालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । ए.बि प्यालेट फिडको समन्वयन तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारीको आयोजनामा...

एबी प्यालेट फिडको सिन्धुपाल्चोकमा किसानसँग अन्तरक्रिया

सिन्धुपाल्चोक । दूरदराजका कृषकहरूलाई प्राविधिक ज्ञान प्रदान गर्न एबी प्यालेट फिड प्रा.लिले सिन्धुपाल्चोकमा पशु आहार, रोग र उपचारसम्बन्धी कृषक र विज्ञहरूबीच छलफल गरेको छ...

अतिकम विकसित देशको कृषिमा लगानी बढाउनु जरुरी प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी...

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

चितवन । जिल्लामा पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो । पछिल्लो...

कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड...

जनमत पार्टीका नेता कार्यक्रताले किसानको धान रोपेपछि…

धनुषा । जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको...

लम्पी स्क्रिन संक्रमणबाट २५ हजार बढी पशु मरे

काठमाडौं । नेपालमा महामारीका रूपमा फैलिएको लम्पी स्किन संक्रमणबाट हालसम्म ७ लाख ९ हजार २ सय ३ पशु संक्रमित भएको पशुसेवा विभागले जनाएको छ...

धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्। धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

ताजा समाचार