गण्डकी प्रदेशका यी नयाँ १ सय १० पर्यटकिय गन्तव्य
भमरकोट माटे जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत रहेका छन्। त्यस्तै प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन्।
कुल बजेटको १.६८ प्रतिशत रकम कृषि क्षेत्रका लागि माग
यदि सरकारले १५ खर्बको बजेट प्रस्ताव ग¥यो भने यो रकम कुल बजेटको १.६८ प्रतिशत बजेट हुने कृषि मन्त्रालयले जनाएको छ ।
यी हुन मानवका लागि घातक विषादी, जसको प्रयोगमा सरकारले रोक लगायो
प्रतिबन्ध लगाइएका विषादीमा कार्वोफ्युरान, गाइक्लोरोवस, ट्राइजोफोस, कार्बाराइल र गेनोमाइल छन्।
सामुहिक खेतीका लागि माडीमा जग्गाको चक्लाबन्दी सुरु, उत्पादन बढने विश्वास
डी नगरपालिका–८ कान्तिपुरमा एक सय बिघामा सुरु गर्न लागिएको सामुहिक खेतीका लागि आइतबारदेखि चक्लाबन्दीको काम सुरु गरिएको हो ।
प्रकृतीले पानी दियो, सरकारले मल दिन सकेन
खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।
आलुबाटै वार्षिक १२ करोड आम्दानी
दैलेख - सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका कृषकले आलुबाट मात्रै वार्षिक १२ करोड आम्दानी भित्र्याउने गरेका छन् ।
आलुको हब बनेको गुराँस गाउँपालिकाले पनि...
स्याउ किसानका समस्यै समस्या, बीमा पनि भएन प्रभावकारी
मुस्ताङ - मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका मार्फा–२ का स्याउ किसानलाई उत्तरी हावाले चिन्तित पारेको छ । मुस्ताङी किसानका अनुसार दक्षिण दिशाबाट हावा लागे त्यति...
विश्व भेटेरिनरी दिवशका अवसरमा प्रभातफेरि सम्पन्न
चितवनः
विश्व भेटेरिनरी दिवस २०१९ को अवसरमा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशन, नेपाल पोलिटेक्निक ईन्स्टिच्युट र नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं. ३ को सहकार्यमा बृहत् प्रभातफेरी...
चियाले धानेको नेपालको इज्जत, सवा तीन अर्बको चिया निर्यात
काठमाडौं – अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि...
किवी खेतीमा लगानीको अभाव, साना किसानको ढाड सेक्दै सहकारी
काठमाडौं चार वर्ष मलेसिया बसेर आएका मेलम्चीका देवेन्द्र गुरुङले आफ्नै गाउँमा कृषि फर्म सञ्चालन गर्ने निर्णय गरे । यो निर्णयमा उनले गुरुङ गाउँका अन्य २३...










