मार्सी धानको नयाँ जात विकास, नयाँ प्रजातिमा रोगको प्रकोप कम हुने

कृषि अनुसन्धान कार्यालयले मार्सी धानको नयाँ जात विकास गरेको छ । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको...

ज्ञान केन्द्रसँगको सहकार्यमा चितवनमा सूर्यमुखीको व्यावसायिक खेती

चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको...

कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले...

कृषि उत्पादन बढाउन कृषियोग्य जग्गाको खण्डिकरण रोकौं : तिमिल्सिना

काठमाडौं । सरकारले अबिलम्ब कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रणका लागि ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि...

म्याग्दीको केरा खेतीमा खपटे घुनको प्रकोप

म्याग्दी । म्याग्दीमा केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केरा...

बर्दघाटमा चार दिने ‘व्यबसायिक गाईभैंसी पालन’ सम्बन्धी तालिम हुने

नवलपरासी । मधुवन कृषि बहुउद्देश्यीय सहकारीको आयोजनामा नवलपरासीको बर्दघाटमा चार दिने ‘व्यबसायिक गाईभैंसी पालन’ सम्बन्धी तालिम हुने भएको छ । पुस ७ देखि १० गतेसम्म...

विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व : प्रसन्न श्रीवास्तव

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले International Year of Millets–2023 को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा...

बोट मर्ने समस्याले ओखलढुंगामा सुन्तला उत्पादन घट्यो

ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन...

सर्लाहीबाट देखियो उखु किसानको भुक्तानी समस्या

सर्लाहीका उखु मिलहरुले किसानलाई समयमै भुक्तानी नदिदा उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । सर्लाहीमा रहेका तीन उखुमिल मध्ये हरिवनमा रहेको...

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब...

ताजा समाचार