राेपेकाे १५ वर्षपछि फूल्ने याे गन्हाउने ‘लास फूल’
यस्ताे फूलकाे बारेमा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । जुन फूल रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ ।
किसानलाई सल्लाह दिन अब ‘कृषि ज्ञान केन्द्र’
पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएकाे छ । पर्वतमा स्थापना गरिएकाे ‘कृषि ज्ञान केन्द्र’ले बागलुङ र पर्वतमा कृषकहरुलाई सुझाव दिने प्रवन्ध मिलाएकाे हाे ।
अब अदुवा निकासीमा पनि किसानलाई कर
इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।
व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून...
यूरिया मलको अभाव भयो सरकार किसानले के गर्ने ?
चितवन - चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान...
तरकारी व्यवसायीको दादागिरी, फेरी सरकारी टोली माथि आक्रमण
काठमाडौं – बल्खुको तरकारी बजारमा अनुगमनका लागि गएको सरकारी टोलीलाई आज पनि व्यवसायिले अभद्र व्यवहार गरेका छन् । आज बिहानै बल्खु तरकारी बजारमा अनुगमनका...
सरकार के अब कोही भोकै मर्दैनन ?
काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गर्नुभएको थियो...
नेपालको कालो सुनमा चीनको चासो
झापा – नेपालको कृषिजन्य उत्पादन अलैँचीका विषयमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधीमा प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो...
नेपालमा नै सम्भावना छ किन जानु विदेश ?
मोरङ - स्वदेशमै मनग्य कमाइ हुन थालेपछि वैदेशिक रोजगारी छाडेर युवाहरू गाउँ फर्कन थालेका छन् । मोरङका विभिन्न गाउँका युवाहरू अहिले तरकारी खेतीका साथै अन्य...
मूलाले मूल्य नपाए पछि किसान चिन्तित
पाँचथर – पाँचथरको माथिल्लो भेगमा उत्पादित मुलाले मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन् । विगतका वर्षमा अहिलेकै सिजनमा प्रतिकिलो ३५ रुपैयाँमा विक्री भएको मुला...
संकटमा इलामको चिया व्यवसाय
इलाम – देशको अर्थतन्त्रमा महत्वपूर्ण भाग ओगट्दै आएको इलामको चिया व्यवसाय संकटमा परेको छ । मजदुर अभावका कारण हरियो पत्ती टिप्न समस्या भएपछि व्यवसाय...










