यस्ताे अचम्मकाे अालु : ८ किलाे ताैल, पैतालाकाे अाकार
ब्राजिलको सान्टा क्यान्तारिना प्रान्तस्थित मेलिरो सहरमा बस्ने किसान दम्पत्ती मार्ली र पाउलो सिक्विनेलले आफ्नो बारीमा अनौठो आलु फलाएका छन् । उक्त आलुको तौल ८ किलो छ भने यसको आकार ठ्याक्कै मानिसको पाइताला जस्तो छ ।
विष मिसिएकाे पानी पिउँदा २० विद्यार्थी बिरामी
विष कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए। घटनापछि विद्यालय बन्द गरिएको छ ।
१५ हजार यात्रु गोसाइँकुण्ड पुग्ने
समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिई प्राणीजगत्लाई बचाएर नीलाद्री पर्वतमा विराजमान शंकर गोसाईँको दर्शन जीवनमा एक पटक भए पनि दर्शन गर्ने धार्मिक मान्यता रहिआएको पण्डितले बताएका छन् ।
खानेपानीमा एडीबीकाे सहयाेग
एडीबीकाे सहयाेगबाट दिक्तेलबजारका १ हजार १ सय घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । खानेपानी आयोजनाका लागि हप्तादिन भित्रमा टेण्डर आह्वान गर्ने नगरपालिकाले जानकारी दिएकाे छ ।
अझै पनि पुग्दैन कर्णालीमा खाद्यान्न
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो ।
बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर जरिवाना
एजेन्सी - विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ।
एकजना व्यक्तिले ग्लाइफोसेट नामक...
भण्डारी दम्पतीको कथा : जसले गाउँलाई नै माछामासुमा आत्मनिर्भर बनाए
बैतडी - मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम...
उखु किसानले भुक्तानी पाएनन्
पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् ।
किसानमैत्री बन्न सकेन कृषि विकास बैंक
कृषि विकास बैंकसँग ऋण प्राप्त गर्न आन्तरिक राजश्व कार्यालयमा आन्तरिक लेखा नम्बर(प्यान) दर्ता गर्नुपर्छ । दर्ता भएपछि आयकार (आम्दानी कर) अनिवार्य तिर्नुपर्छ । तर, ऋण लिन चाहेर पनि लगानी गर्ने निकायले लगानी नगरिदिँदा करको दायरा पनि खुम्चिदै गएको हो ।
मुलुकी ऐन : गाई गोरुलाई मारे तीनवर्ष जेल
काठमाडौ - आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गाई गोरु मारेमा तीनवर्ष सम्म कैद हुने व्यवस्था गरेको...










