बादरको आतंकले किसान तेजपत्ताखेतीमा लागे
अर्घाखाँची - बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् ।
अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन...
लगातारको वर्षाले तरकारीखेतीमा ढुसीजन्य रोगको असर
काठमाडौं - तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ना (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले...
सरकारले तोक्याे बर्खे धानको मूल्य
किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
जहाँ माछा समातेर केटी फकाइन्छ …
महिलालाई यौन सम्बन्धका लागि फकाउन माछाको प्रयोग गरिन्छ । जो पुरुषले सबैभन्दा ठूलो माछा पक्रेर ल्याउँछ, उसले रोजेको केटी पाउँछ ।
हलिया मुक्त पुनर्स्थापनाकाे रकम हिनामिना गर्नेलाई कारवाहीकाे माग
काठमाडाैं – डडेलधुरामा हलिया मुक्त पुनर्स्थापना कार्यक्रम अन्तर्गत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको र दोषिलाई कारवाही गर्न चक्रप्रसाद स्नेहीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सूर्यगढीमा बङ्गुरपालनप्रति किसानको यस्ताे आकर्षण
सूर्यगढी गाउँपालिकाका किसान बङ्गुरपालनमा आकर्षित हुन थालेका छन् । सूर्यगढी गाउँपालिका–३ फलाँटेमा किसान अचेल बङ्गुरपालनमा आकर्षित भएका हुन् ।
सञ्चालनमा अायाे कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए ।
धानबालीमा ब्लाष्ट र गबारोको संक्रमण
यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेकोे छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् ।
रासायनिक मलको प्रयोगले उर्वराशक्ति घट्यो
नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको छ।
काठमाडौं - पश्चिम नेपालका तराई र पहाडी जिल्लामा रासायनिक मलको...
भैंसीलाई सुत्केरी हुँदा तीनहजार भत्ता !
रामेछापको सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता स्वरुप तीन हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराएको छ ।










