अर्गानीक खाना भनेको के हो ? यो खादा फाइदा के हुन्छ...
एजेन्सी - बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक...
गर्भवती बाख्रामाथि सामूहिक बलात्कार !
भारतको नयाँदिल्ली नजिकैको एक गाउँमा गर्भवती बाख्राको सामूहिक बलात्कार भएको छ । बाख्रालाई खोरबाट निकालेर सामूहिक बलात्कार गर्ने ८ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।
सावधान ! तपाइँकाे कफि खेतीमा पनि यस्ताे राेग लाग्न सक्छ
चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग अहिले देशका विभिन्न जिल्लामा फैलिएको छ ।
बाख्रापालनबाटै कमाउन सकिन्छ वार्षिक एक करोड
काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
सहकारीमार्फत कृषिको आधुनिकीकरण सहज
काठमाडौं, साउन १४ - प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललगायत तीन सहकारीकर्मीलाई...
झरी परिरहे पछि हरियो तरकारीको भाउ सँधैजसाे घटबढ
झरी परिरहेकाले हरियो तरकारीको भाउ घटबढ भइरहेको छ । कम आयात हुँदा एकै दिन तरकारीको भाउ बढ्ने गरेको छ भने आयात बढ्ना साथ भाउ घट्न थालेको छ । काठमाण्डूको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज धनियाँ सबैभन्दा महंगो छ ।
चार महिनाभित्र सबै वडामा माटो परीक्षण
अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ ।
देशभर अहिलेसम्म ८२ प्रतिशत धान रोपाइँ सकियाे
मुलुकभर अहिलेसम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रसार निर्देशनालयको तथ्याङ्कअनुसार साउनको झन्डै दोस्रो साता आइपुग्दा ८२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको हो ।
धूलो दूधको बोलपत्र खारेज गर्ने कृषि मन्त्रालयकाे निर्णय
कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भएको बताएका छन् ।
सर्पदंश बढेपछि एन्टीभेनम सुई वितरण
प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ ।










