सरकारले फेरि फुटायाे कृषि विकास मन्त्रालय
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय बनाउने निर्णय गरेको हो ।
राम्रो वर्षापछि महोत्तरीमा धमाधम रोपाइँ
तीन दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।
गर्मीमा यी तरकरीले फाइदा पुर्याउँछ
एजेन्सी- गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ ।
यस्तो बेला बढी तारेको...
यसरी गर्नुस टिमुर खेती
टिमुर २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३...
झापामा ७५ प्रतिशत धान रोपाईं सकियो
झापा, साउन ११ - झापामा ७५ प्रतिशत धान रोपाईं सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा...
किसानलाई ठग्दै सहकारी
सप्तरी - मानो रोपेर मुरी फलाउने यो समय किसानलाई धान रोप्ने चटारो चलिरहेको छ । तर धान उत्पादनको मुख्य क्षेत्र मानिने सप्तरीमा रसायनिक मलको...
सुत्केरी भैँसीलाई भत्ता दिन शुरु
म्याग्दी, साउन ११ - मंगला गाउँपालिकाले सुत्केरी भैंसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने...
तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै किसानकाे अान्दाेलन
किसानले तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अगाडि विरोध प्रदर्शन गरेका छन् ।
मासिक डेढ लाख रुपैयाँ कमाउने युवाको आग्रह – नेपालमा नै सम्भावना...
सप्तरी – नेपालमा रोजगारीको सम्भावना नदेखेर लाखौं नेपाली युवा दिनानु दिन विदेश गइरहेका छन् । शैक्षिक प्रमाणपत्र झोलामा राखेर खाडि देशमा भासिन युवाको आर्कषण...
महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल
डोल्पा – हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको...










