भैंसी चोरेको आरोपमा युवकको हत्या !

भारतको हरियाणामा पर्ने पलवल गाउँमा भैंसी चोरेको आरोपमा बिहीबार राति एक युवकको हत्या भएको छ ।

यस्ताे पनि पर्यटकीय क्षेत्र : घाममा धुलाे, पानीमा हिलाे

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ दोस्रो साताभित्रै सडक मर्मत गरिने र खाल्डाखुल्डीरहित बनाइने बताए।प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते सरोकारवाला सबै निकायका प्रमुख तथा पदाधिकारीलाई बोलाएर सडक मर्मत गर्न निर्देशन दिएका थिए ।

मार्सी चामलको इतिहास र वर्तमान

राजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ । यो पटक मार्सी चामलको बजार बढेपछि गत...

गर्भवती महिला स्वास्थ्य चाैकी गए अण्डा उपहार !

म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।

देशभर ९० प्रतिशत राेपाइँ सकियाे, ५५ लाख मेट्रिक टन धान उत्पादन...

देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाईं सम्पन्न भएको कृषि विकास मन्त्रालयले जानकारी दिएकाे छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भूभागमा राेपाईँ सम्पन्न भैसकेकाे छ । 

माैरीकाे चरनक्षेत्र जोगाउन चिउरीका विरुवा

अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका विरुवा रोपेको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । 

दश वर्षमा ५० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

सरकारले पर्यटक भित्र्याउनेे महत्वका‌क्षी याेजना बनाएकाे छ । सरकारले अागमी दश वर्ष भित्रमा १० लाख बाह्य पर्यटक भित्र्याउने याेजना बनाएकाे छ ।

ग्रिन टीले तौल घटाउनेदेखि कलेजोको समस्या पनि समाधान गर्छ

ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् । ग्रिन...

कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज  

विश्वविद्यालयले चितवनको गैडाकोटमा २ वटा, नवलपरासीको भूमईमा १ वटा बाँकेको कोहलपुरमा १ वटा, ललितपुरमा १ वटा र अन्य ठाँउमा ३ वटा गरी ८ वटा नीजि क्याम्पसलाई सम्बन्धन दिएको थियो ।

जथाभावी फाेहाेर फाल्नेबाट ५ लाखभन्दा बढी रकम असुल

आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख भन्दा बढी रकम असुल गरिको छ ।