जिन ब्याङ्कमा एक लाख जातका धान संरक्षित
फिलिपिन्स-
वैज्ञानिकहरूले फिलिपिन्सको जिन ब्याङ्कमा एक लाखभन्दा बढी किसिमका धान भविष्यका लागि भनेर संरक्षित गरिएको बताएका छन्।
त्यसका लागि फिलिपिन्समा स्थापित धानको सबैभन्दा ठूलो जिन ब्याङ्कले...
चितवनमा शुरु भयो इन्टरनेशनल पोल्ट्री सिम्पोजियम
चितवन –
चितवनमा आजदेखि इन्टरनेशनल पोल्ट्री सिम्पोजियम शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय...
फूलमा नेपाल आत्मनिर्भर, वार्षिक ३० करोडभन्दा धेरैको कारोवार
काठमाडौं – तिहार नजिकिए सागै फूलको कारोबारमा वृद्धि हुने फुल व्यवसायिहरुले बताएका छन् । गत वर्षहरु जस्तै यस वर्ष पनि तिहारमा मालाको राम्रो व्यपार...
कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा
नुवाकोट – तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’...
सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो
भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब...
कृषि कामलाई जागिरले छेकेन, जागिर खाएरै कृषिबाट मनग्य आम्दानि
तनहुँ - तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।
काम गर्नलाई...
लोप हुँदै पुराना बाली, कोदो पाउनै मुस्किल
बैतडी - बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने...
धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट
धनगढी, २६ असोज - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन...
उत्पादन वृद्धि गर्न किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदान
दाङ - तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ ।
उपमहानगरपालिका भित्रका १९वटै...
च्याङ्ग्राको मासु प्रतिकेजी सात सय रुपैयाँ
काठमाडौं - नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७००...