सयपत्री फूलमा आत्मनिर्भर बन्न खोज्दै झापा

अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म...

समितिको सुझाव : कालिमाटीमा किसानलाई पनि स्टल राख्न दिउ

काठमाडौं - व्यापारीका मात्रै स्टल रहने कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानको पनि स्टल रहने भएको छ। व्यापारिका मात्र स्टल हुँदा उपभोक्तालाई बढी...

धानको  खैरो थोप्ले रोगको व्यवस्थापन कसरी  गर्ने ?

  रोगको लक्षणः यो ढुसीको कारणले हुने रोग हो । यो रोग लागेको बिरुवामा साना,गोलाकार,पहेला खैरा थोप्ला देखा पर्दछन ।जब गाँज आउने बेला हुन्छ तब...

पर्वतमा व्यवसायिक कृषक उत्पादनका लागि कृषि पाठशाला

पर्वत - कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर...

प्रधानमन्त्रीले भन्नुभयो : भारतीय चिनी चाहिँदैन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आज...

कर्णाली प्रदेशमा पहिलो कृषि ज्ञानकेन्द्र स्थापना

सुर्खेत - कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आज दैलेखको...

तरकारीका लागि पाँच करोड खर्च हुने

नुवाकोट - नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि...

मधुमेह रोगबाट पीडित हुनुहुन्छ ? यी तरकारी खानुस

पछिल्लो समय मधुमेह, हृदयघात जस्ता रोगहरुका कारण मानव समाज पीडित भइरहेको छ । यस्ता रोगको रोकथामका लागि हामीले दैनिक खानपानमा ध्यान दिन सक्यौ भने...

कृषि मन्त्रालयको काममा सुधार ल्याउन कृषि मन्त्रीकाे यस्ताे निर्देशन (२४ निर्देशनसहित)

कृषि मन्त्रालय र विभागकाे कामकारवाही चुस्त बनाउन कृषि विकास मन्त्रीले निर्देशन दिएका छन् । कृषि मन्त्री चक्रपाणी खनालले सचिव र विभागीय प्रमुखको बैठकमा भएका तात्कालीन सुधारका विषयमा २४ बुँदे  निर्देशन दिएका छन् ।

कृषि मन्त्रालयले किसानसँग कृषिमन्त्री कार्यक्रम ल्याउने

काठमाडौं - सरकारले किसानका गुनासा तथा समस्या सुन्न र समाधान गर्नका लागि किसासँग कृषिमन्त्री कार्यक्रम ल्याउने भएको छ । सरकार गठन भएपछि मन्त्रालयका तर्फबाट...