वृद्धि हुँदै नेपाल आउने पर्यटकको सङ्ख्या
सन् २०१८ को सात महिनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो भएकाे नेपाल पर्यटन बाेर्डले जनाएकाे छ ।
सरकारले ताेक्याे चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब
प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो । जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ हुने छ ।
‘हुल बाँदरले अन्नबाली खाइदियाे, सरकारकाे ध्यान जाअाेस्’
बाँदर अातंककाे समाचार त हामीले बेला बेलामा सञ्चार माध्यम मार्फत जानकारी पाइरहेका छाैँ । अब बाँदर अातंक राेक्नका लागि सांसदले सरकारकै ध्यानाकर्षण गराउन थालेका छन् ।
बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर जरिवाना
एजेन्सी - विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ।
एकजना व्यक्तिले ग्लाइफोसेट नामक...
भण्डारी दम्पतीको कथा : जसले गाउँलाई नै माछामासुमा आत्मनिर्भर बनाए
बैतडी - मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम...
किसानमैत्री बन्न सकेन कृषि विकास बैंक
कृषि विकास बैंकसँग ऋण प्राप्त गर्न आन्तरिक राजश्व कार्यालयमा आन्तरिक लेखा नम्बर(प्यान) दर्ता गर्नुपर्छ । दर्ता भएपछि आयकार (आम्दानी कर) अनिवार्य तिर्नुपर्छ । तर, ऋण लिन चाहेर पनि लगानी गर्ने निकायले लगानी नगरिदिँदा करको दायरा पनि खुम्चिदै गएको हो ।
मुलुकी ऐन : गाई गोरुलाई मारे तीनवर्ष जेल
काठमाडौ - आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गाई गोरु मारेमा तीनवर्ष सम्म कैद हुने व्यवस्था गरेको...
यसरी गर्नुहोस धानमा लाग्ने मरुवा रोगको व्यवस्थापन
रोगको कारक जीवाणु (Pyricularia oryzae) (ढुसी)
रोगका लक्षणहरु : पातमा, आख्लामा, बालाको अंगहरुमा वा दानामा दुवैतिर चुच्चो भएको ससाना सेता टिका बिचमा भएका लाम्चिला खैरा...
कोरियामा नेपालीले यसरी बगाउँछन पसिना (भिडियोसहित)
नेपालबाट हजारौंको संख्यामा वर्षेनी इपीएस परिक्षा पास गरेर नेपाली युवा कोरिया जान्छन । नेपालमा रोजगारीको कुनै अवसर नदेखेका युवाहरु निकै मेहेनत गरेर कोरिया भाषा...
सरकारले तोक्याे बर्खे धानको मूल्य
किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।