स्थानीय तहका जनप्रतिनिधिको कृषि मोह,मुहार फेर्दै बगनासकाली गाउँपालिका
पाल्पा, वैशाख १७ –
स्थानीय तहमा जनप्रतिनिधि आएपछि पाल्पाको बगनासकाली गाँउपालिकाका किसानहरु व्यवसायिक कृषितर्फ आकर्षित भएका छन् । गाउँपालिकाले वितरण गरेको अनुदानमा कृषि सामग्रीबाट राम्रो...
व्यापारीको हदै सम्मको हर्कत, चिनीमा विष मिसाएर बेचे
खोटाङ, वैशाख १७ -
चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता...
प्राथमिकतामा परेकै कृषि कार्यक्रम कार्यान्वयन हुँदैनन् (हेर्नुहोस् सरकारी कार्यक्रम कार्यान्वयनको अवस्था)
काठमाडौं, वैशाख -
मन्त्रालयका अनुसार सरकारले गत वर्षको बजेटमार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सो आर्थिक वर्षदेखि गहूँ र तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको थियो...
५७ प्रतिशत किसानलाइ थाहा छैन कुन बिषादीको प्रयोग गरे भनेर !
चितवन, वैशाख १४ –
कृषिको पकेट क्षेत्र मानिएको राप्ती नगरपालिकाका ९९ प्रतिशत किसानहरुले विषादी प्रयोग गर्ने गरेको पाइएको छ । नगरपालिकाको कृषि शाखा र नेपाल...
अहिले परेको पानीले किसानलाई राहत मिलेको छ : कृषि विकास अधिकृत...
पछिल्लो परेको पानीले किसानलाई राहत मिलेको छ । केही ठाउँमा असिनासहित परेको पानीले किसानको अन्नबाली पनि नष्ट गरेको छ । तर बेसिजनमा परेको पानीले...
विश्वविद्यालयको सफल परीक्षण : हिउँदमा पनि भैंसीको बिगौंती
चितवन, वैशाख ११ –
दूधको उत्पादनमा कमी हुने समयमा दूध उत्पादन वृद्धि गर्ने प्रविधिको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सफल परीक्षण गरेको छ...
आलुको बीउलाई यसरी भण्डारण गर्नुहोस
काठमाडौं-
नेपालको प्रमुख बालीमा आलुखेती पनि पर्दछ । भौगोलीक बनावट अनुसार आलु फरक फरक समयमा लगाउने गरिन्छ ।
आलुको उत्पादकत्व बढाउनको लागि यसको बीउमा विशेष ध्यान...
कृषिमा आमूल परिवर्तनसहित वाम गठबन्धनको खाका (विस्तृतमा)
काठमाडौं–
वाम कार्यदलले कृषि क्षेत्रको आमूल परिवर्तनका लागि एकीकृत खेती र पशुपालनलाई अगाडि बढाउने योजना प्रस्तुत गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वको एमाले...
आकासियो अण्डाको मूल्य
चितवन, वैशाख ८ –
नेपाल अण्डा व्यवसायी सङ्घले अण्डाको मूल्य बढाएको छ । अण्डा उत्पादन गर्ने व्यवसायीको संस्थाले प्रतिक्रेट २५ रुपियाँका दरले अण्डाको मूल्यवृद्धि गरेको...
मकैमा लाग्ने गवारो किरा, यसको पहिचान र व्यवस्थापन विधि
काठमाडौं ,
नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ तर मध्यपहाडको लागि प्रमुख खाद्यान्न र राष्ट्रियस्तरमा धानपछिको दोस्रा खाद्यान्नबाली हो ।...