लाेक सेवा अायाेगमा सफल हुने केही सुत्र

हामी जहिलेपनि सफलताको खोजीमा हुन्छौँ। त्यसमाथि लोकसेवा पास गरेर सरकारी जागिर खाएर आनन्दले जीवन यापन गर्ने सबैको सपना हुन्छ । तर त्यो सपना सबैको...

सरकारले पहुँच नपुगेका स्थानीय तहबाट ५ सय ६० जनालाई निशुल्क प्राविधिक...

काठमाडौं – नेपाल सरकारको आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी संस्थागत पहुंच नपुगेका स्थानीय तहलाई प्राथमिकता...

सरकार जिम्मेवार नहुँदा रेशम खेती सङ्कटमा

बनेपा - विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती...

सरकारी जागिरले नदिएको सन्तुष्टि मौरिपालनले दियो

प्रदिप पौडेल  चितवन - उमेरले ४७ वर्ष पुग्नुभएका चितवनको कालिका नगरपालिका ६ का अर्जुन उमागाइ पेशाको हिसाबले खाद्य सँस्थानमा काम गर्नुहुन्थ्यो । अर्थशात्रमा स्नातक तह...

यसकारण खानुस चिसोमा चिया

काठमाडौं - अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा चिसो मौसम सुरु भइसकेको छ । हरेक नेपालिलाई चिसोसँगै चियाको तलतल त...

सुदुरपश्चिम प्रदेशका किसान साल्ट ट्रेडिङ धाइरहे तर मल पाएनन

डोटी - सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका...

सरकार कृषि ज्ञान केन्द्रको काम के हो ? किसानले त गहुँको...

सप्तरी- सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो चार–पाँच...

गाईपुराण (भाग-१)

-भण्डारी यात्री मदन “गाई” शब्द जति छोटो छ त्यति नै कठिन र जटिल छ । आदि–अनादि कालदेखि चल्तिमा आएको भनिएको गाईपालन व्यवसाय कहिले पनि किसानको...

गहुँको खैरे सिन्दुरे रोग, लक्षण र व्यबस्थापनका उपायहरु

गहुँको खैरे सिन्दुरे रोग पुक्सिनिया नामाक ढुसीको कारणले लाग्ने रोग हो । नेपालमा यस रोगको उचित समयमा उचित व्यवस्थापन गर्न नसकेका कारण वर्षेनि गहँुको...

युवालाई स्वरोजगार बनाउने योजनामा बैंक बाधक

काठमाडौं – सरकारले युवालाई स्वरोजार बनाउन ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मानेका छैनन् । राष्ट्रिय युवा परिषद्ले आज...