नेपाली चियामा विदेशीको चासो

काठामाडौं, चैत २४ – नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् । नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढेपछि...

चितवनको रत्ननगरमा देखिएको रोग बर्डफ्लु नभएको पुष्टी

प्रदिप पौडेल/कृषि डेली । चितवन, चैत २४ – चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी...

अनौठो महोत्सब मह शिकार महोत्सव बाग्लुङमा

बागलुङ, चैत २४ – पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार ९हनी हन्टिङ०’ महोत्सव आजबाट शुरु हुनेभएको छ । निलुवा पर्यटकीय क्षेत्र...

वर्डफ्लु के हो ? यस्ता हुन्छन लक्षण, यी हुन् रोकथामका उपाय...

वर्डफ्लु वर्डफ्लु रोग ईन्फ्लुएन्जा ए नाम गरेको एकप्रकारको विषाणुको माध्यमबाट पंक्षीहरूमा लाग्ने संक्रमक रोग हो । यस रोगबाट विशेष गरी कुखुरा, बट्टाई, टर्की जस्ता पंक्षीहरू...

चितवनमा बर्ड फ्लुकाे अाशंका, हप्तादिनमा ४ हजार कुखुरा मरे

चितवन, चैत २२ – चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका छन् । लामिछाने पोल्ट्री फर्मको...

कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गछौं : प्रधानमन्त्री ओली

काठमाडाैं, चैत २१ - प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई...

धरापमा रेशमखेती प्रशोधन केन्द्र, सरकारको ध्यान गएन,किसानको मेहनत पुगेन

सुनसरी, चैत १७ – सुनसरीको इटहरीस्थित रेशमखेती प्रशोधन केन्द्र केही वर्षयता सुनसान बन्दै आएको छ । रेशमखेती गर्ने किसान पलाएन भएपछि रेशमखेती प्रशोधन केन्द्र केही...

दुई वर्षसम्म खाद्यान्न आयातमा रोक लगाउनुपर्छ : कृषि मन्त्री खनाल

भैरहवा, चैत १७ – कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । उद्योग व्यापार...

करोडौंको लगानीमा कृषि फार्म सुरु, लगानी भयो तर काम गर्ने उचित...

लमजुङ, चैत १६ – लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा...

आर्थिक बृद्धिकाे मुख्य आधार कृषि, पर्यटन र निर्माण : सरकारी स्वेतपत्र

काठमाडौं, चैत १६ – सरकारले नेपालको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको...

ताजा समाचार