कृषि केन्द्रले दियाे काठमाडाैं उपत्यकाका तीन जिल्लाका २८५ किसानलाई अनुदान

बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबर्द्धनका लागि २ सय ८५ कृषकलाई अनुदान दिएको छ । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्र ललितपुरले काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्लाका २ सय ८५ किसानलाई अनुदान दिएका हाे ।

किसान र ब्यापारी बीच अन्तरक्रिया सम्पन्न

पर्वत । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा पर्वतमा कृषि उपज उत्पादक र व्यपारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुधबार कृषि ज्ञान...

धान-गहुँ खेतीमा पोटासियमयुक्त मल थप्न सिफारिस

काठमाडौं । नेपालमा खेती गरिने धान–गहुँमा साबिकको तुलनामा पोटासको मात्रा डेढ देखि दुई गुणाले बढाउनुपर्ने एक अध्ययनले देखाएको छ । राष्ट्रिय माटो अनुसन्धान केन्द्र,...

किसान सूचीकरण प्रणाली सातै प्रदेशमा, यसरी हुनुहोस सूचकरण प्रणालीमा सहभागी

काठमाडौं । सातै प्रदेशमा किसान सूचीकरण प्रणाली सुरु भएको छ। किसान सूचीकरण राष्ट्रिय अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । कृषि क्षेत्रलाई...

आठ महिनामा जम्मा ५ अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा पाँच अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता प्राप्त भएको छ । साउनदेखि फागुनसम्म पाँच अर्ब ३०...

चेपाङलाई बोयर बाख्रा

चितवन । चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बाख्रा वितरण गरिएको छ। चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज...

अख्तियारले रोकेको लुम्बिनी प्रदेशको कर्मचारी छनौट कहाँ पुग्यो ?

बुटवल । प्रदेश मातहात रहने गरी लुम्बिनी प्रदेशले खुलाएको कृषि प्राविधिकको छनौट प्रकृया रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयागले छनौट प्रकृयामा अनियमितता भएको...

गण्डकी प्रदेशको कृषि प्राविधिक कर्मचारी छनौटमा अनियमितताको आरोप

कास्की । गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा शहकारी मन्त्रालयले माग गरेको कृषि प्राविधिक (करार) को छनौट प्रकृयामा अनियमितता भएको आरोप लागेको छ ।...

चैते धानको रोपाइ आधुनिक मेसिनबाट (भिडियोसहित)

चितवन । चितवनमा आधुनिक मेसिनको प्रयोगबाट चैते धानको रोपाइ सुरु गरिएको छ। विगतमा मान्छेले धेरै समय लगाएर धान रोप्ने गरेको चितवनका विभिन्न क्षेत्रमा यसपटकबाट...

रासायनिक मल उत्पादन गर्न नेपाल सक्षम, उद्योग सुरु गर्न १ खर्ब...

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सरकारी अध्ययनले देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना...

ताजा समाचार