सरकारसँग झुके कालीमाटी तरकारी बजारका व्यवसायी
काठमाडौँ — तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै संषर्घका सबै कार्यक्रमहरु अन्त गरेको जनाएका...
वातावरण विज्ञान पढेर कृषिमा जादु गरेका मनिष (भिडियो कथा)
काठमाडौं - नेपालमा रोजगारीको सम्भावना नदेखेर दैनिक हजारौं युवा विदेश गइरहेका छन् । तर नेपालमा नै केही गरौ भन्ने भावना बोकेर संघर्ष गर्ने युवाको...
संसदमा खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो...
सरकारले नीति ल्यायो तर कार्यान्वयनमा ध्यान दिएन : चिया किसान
पाँचथर - सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु...
तरकारीको सिण्डिकेट तोड्न सरकारको अन्तिम तयारी
सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ ।
सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा...
कालिमाटि तरिकारी बजारमा सरकारलाई चुनौती दिने ९८ स्टलको सम्झौता खारेज
सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १...
तरकारी बजारको दादागिरी अन्त्य गर्ने सरकारको तयारी
काठमाडौं – सरकारले बजार अनुगमनको क्रममा बाधा पुर्याउने व्यापारीको दर्ता नै खारेजी गर्ने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्याउने...
पोल्ट्री फर्मको राजधानी चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री सम्मेलन हुने
काठमाडौं, भदौ ४ –कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने भएको छ । आउँदो कार्तिक ११ देखि १३ गतेसम्म हुने...
जमिन बाँझो राख्ने जग्गा धनीलाई कारबाही सुरु
नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले जरिवाना लिने गरेको नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेकोमा नगरपालिकाले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको वनले बताए ।
यसरी गर्नुहोस अकबरे खुर्सानीको खेती (सम्पूर्ण प्रकृयासहित)
खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन् । त्यस मध्ये पूर्वी नेपालमा अकबरे...