पशुपंक्षीमा लाग्ने थुनेलो रोग र उपचार विधी
- डा. संजिव पण्डित
थुनेलो रोग दुध दिने पशुहरुमा कल्चौडो सुनिएर हुने एक संक्रामक एवम् आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण रोग हो । जसको प्रभाव डेरी...
विषादीयुक्त फलफूल र तरकारीबाट कसरी बच्ने ?
केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पुर्याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको...
धानको महत्व र गरिमा संस्कृतिसँग
असारको पन्ध्र अर्थात् धान दिवस । नेपालमा शुक्रबार औपचारिक रुपमा २० औँ धान दिवस मनाइदैछ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली...
शहरी तरकारी तथा फलफूल खेती प्रविधि
परिचय
सामान्य अर्थमा शहरी तरकारी तथा फलफूल खेती भन्नले खेती गर्ने जमिनको अभाब रहेको घना बस्ती भएका शहरी वा शहरउन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारी तथा...
रहर बालीमा लाग्ने प्रमूख रोग, कीराहरु र तीनको व्यवस्थापन
१. परिचय
रहर (Cajanus cajan L. Millsp.) लोकप्रिय र बहुउपयोगी वर्षे दलहन बाली हो । आ.ब. २०७५(७६ मा नेपालमा रहर १६७५३ हेक्टर क्षेत्रफलमा लगाईएको थियो...
कृषि विश्वविद्यालय स्थापनाको ११ वर्ष र आगामी चुनौतीहरु
देशको एकमात्र प्राविधिक विश्वविद्यालयको रुपमा देशको अर्थतन्त्रको मुख्य आधार मानिएको कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र प्रसार समेतको जिम्मेवारी सहित स्थापित कृषि तथा वन विज्ञान...
कृषि मन्त्री हुँदा घनश्याम भुसालले चिनेको कृषि क्षेत्र
पार्टी र सरकारको नेतृत्वमा जति ठूलो नेता छन् उनीहरु कृषि विकासका लागि त्यति नै समस्या हुन्, अर्थात् जति ठूलो पद त्यति बढी समस्या भएका छन् भन्दै हामीले नयाँ कृषि व्यवस्थाको बारेमा कसरी काम गर्दैछौँ’ भनेर बताएँ । राष्ट्रपतिले बुझ्ने गरी प्रधानमन्त्री नै कृषिको सबैभन्दा ठूलो समस्या हुनुहुन्छ भन्ने कुरा बताएँ ।
आँपमा खाद्यतत्वको कमीले देखिने समस्याहरु तथा व्यवस्थापन
अन्नबाली वा तरकारी र फलफूल खेति गर्नुमा धेरै अन्तर छ। किनकि अन्न वा तरकारी एक दुई देखि चार महिना भित्रमा उत्पादन लिन सकिने बालि...
धानबालिका मुख्य कीराहरु र तीनको व्यवस्थापन
रामचन्द्र रेग्मी/ उप-प्रा.राजेन्द्र रेग्मी
धान नेपालको प्रमुख अन्नबाली हो ।आ.व. २०७५ /७६ काे तथ्याङ्क अनुसार नेपालमा धानको उत्पादकत्व ३.७६ मे.टन प्रति हेक्टर रहेको छ ...
कालो धान, फाइदा र खेती प्रविधि
सामान्य रुपमा अरु धान जस्तै देखिने तर बाहिरी खोस्टा (Husk) निकाल्दा सेतोको साटो कालो रङ्गको चामल देखिने धान कुनै नयाँ धान नभएर एउटा धानको...