कुखुरा किसानलाई पेशामा टिक्नै गारो, अण्डामा ३ र मासुमा १५ रुपैयाँ...

यस्तै ब्रोइलर कुखुराको मासु पनि अहिले किसान तहमा प्रतिकिलो १९० रुपियाँ छ । कुखुरा पाल्न भएको लगानीका तुलनामा यसको मासु र अण्डाको मूल्य कमी हो । किसान राजकुमार श्रेष्ठ भन्नुहुन्छ, “हामीलाई अहिले लागतको तुलनामा एउटा अण्डामा तीन रुपियाँ र कुखुरामा प्रतिकिलो औसत १५ रुपियाँ घाटा भइरहेको छ ।”

प्रकृतीले पानी दियो, सरकारले मल दिन सकेन

खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।

गण्डकी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नजिकबाट चिन्नुहोस

भूमिको पहुँचमा रहेको असमानता, विविधता, भूमिको खण्डीकरण एवं गैरउत्पादनमूलक क्षेत्रमा प्रयोगलाई न्यूनीकरण गर्दै कृषक वर्गको भूमिमा पहुँच, अव्यवस्थित बसोबासलाई व्यवस्थापन, दीगो शहरीकरण, भूमिहिन र सुकुम्बासीहरुको बसोबासको समुचित व्यवस्थापन तथा जिवीकोपार्जनको प्रवन्ध गर्दै सामाजिक न्याय र सम्बृद्धिका लागि भूमिको वैज्ञानिक दीगो व्यवस्थापन गर्ने उदेश्य मन्त्रालयले लिएको छ ।

आलुबाटै वार्षिक १२ करोड आम्दानी

दैलेख - सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका कृषकले आलुबाट मात्रै वार्षिक १२ करोड आम्दानी भित्र्याउने गरेका छन् । आलुको हब बनेको गुराँस गाउँपालिकाले पनि...

स्याउ किसानका समस्यै समस्या, बीमा पनि भएन प्रभावकारी

मुस्ताङ - मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका मार्फा–२ का स्याउ किसानलाई उत्तरी हावाले चिन्तित पारेको छ । मुस्ताङी किसानका अनुसार दक्षिण दिशाबाट हावा लागे त्यति...

चियाले धानेको नेपालको इज्जत, सवा तीन अर्बको चिया निर्यात

काठमाडौं – अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि...

किवी खेतीमा लगानीको अभाव, साना किसानको ढाड सेक्दै सहकारी

काठमाडौं चार वर्ष मलेसिया बसेर आएका मेलम्चीका देवेन्द्र गुरुङले आफ्नै गाउँमा कृषि फर्म सञ्चालन गर्ने निर्णय गरे । यो निर्णयमा उनले गुरुङ गाउँका अन्य २३...

गण्डकी प्रदेश अन्र्तगत मोडेल फार्महरुको छनौट ( सम्पुर्ण विवरणसहित)

कास्की – गण्डकी प्रदेश अन्र्तगत २०७५/७६को स्वीकृत कार्यक्रम बमोजिम पशुुपंछी तथा मत्स्य नमुना मोडेल फार्म संचालनको लागी पशुपंछी तथा मत्स्य विकाश निर्देशनालय अन्र्तगत ४६६...

कृषिलाई मागी खाने भाडो नबनाइयोस !

कृषि क्रान्तिबाट नेपालको समृद्धि सपना बोकेको सरकारले २०७५ सालमा पनि कृषि क्षेत्रमा चामात्कारिक काम गर्न सकेन । सरकारी कुराले अब त देशमा कृषिबाटै केही...

नयाँ वर्ष २०७६ सालको शुभकामना

नयाँ वर्ष २०७६ सालको पावन अवसरमा नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बावुआमा, दाजुभाई, दिदी बहिनीहरुमा शुभकामना दिन चाहन्छौ । -कृषि डेली परिवार

ताजा समाचार